कक्षा २ देखि १० सम्मको रिजल्ट सिट परीक्षणको लागि मात्र राखेको छु । सल्लाह र सुझाव अनुसार केही कुरा थपघट गरेर पुनः राख्नेछु । (केवल १५ दिनको लागि मात्र)
Saturday, January 23, 2021
कक्षा २ देखि १० सम्मको रिजल्ट सिट (परीक्षणको लागि मात्र)
Tags
# एक्सेल
# डाउनलोड
हाम्रो बारेमा________
मंगला गाउँपालिका-२, बाबियाचौर, म्याग्दीका स्थायी बासिन्दा केशव कँडेलद्वारा सञ्चालित यस ब्लगमा शैक्षिक क्षेत्रमा प्रयोग गर्न सकिने सूचना तथा सञ्चार प्रविधिसँग सम्बन्धित सामग्रीका साथै अन्य उपयोगी सामग्री ब्लगिङ गरिन्छ । मंगला माध्यमिक विद्यालयका शिक्षक कँडेल प्रविधिमैत्री शिक्षक समाज, नेपालअन्तरगत केन्द्रीय प्राविधिक समितिका सदस्यसमेत हुन् । कुनै जिज्ञासा वा सुझाव भएमा उनलाई [email protected] मा इमेल गर्न सकिन्छ ।
डाउनलोड
Subscribe to:
Post Comments (Atom)
Great
ReplyDeletegreat sir!
ReplyDeleteGUD JOB GURU
ReplyDeleteआहा गजब केशब सर ।
ReplyDeleteECD र १ को नि भए उत्तम हुन्थ्यो सर।
ReplyDeleteIf you guys have class 11 School Management System software information and process of making marksheet, please post.
ReplyDeleteVery nice but grade sheet is not showing the result sir.
ReplyDeletesir send me ur contact number
ReplyDeleteachham dekhi ho sir
su.pa. proveince
गुरुचरणमा शिर राखि ढाेग गरे ।यस्ताे महान कार्यका लागि हजुरलाई धन्यबाद । कक्षा 1 लाई पनि समावेस भए कसाे हाेला । गुरु हजुरकाे सम्पर्क नम्बर पाए हामी दुर्गम बासिलाई सहज हुने थियाे । परिक्षण पश्चात आउने पुर्ण एपलिकेशन पाउने आशा राख्दछु । यज्ञराज अेाझा शिक्षक सिद्वनाथ मा.वि. डडेल्धुरा
ReplyDeleteschool details are not changing.... please provide the tutorial for this excel file.
ReplyDeleteplease help me providing the steps to download coral draw.
ReplyDeletePassword chhaiyo sir
ReplyDelete