विद्यार्थीलाई दिइने प्रमाण-पत्र दुई किसिमको छ । एउटा पूर्ण रूपमा तयार भएको र अर्को विद्यालयले बनाएको प्रमाण पत्रको खाली कोठामा भर्ने । आफूलाई आवश्यक पर्ने फर्म्याट प्रयोग गर्न सक्नुहुनेछ ।
Download
यसमा Akruti Font प्रयोग गरिएकोले यस फन्टलाई पनि डाउनलोड गरेर Install गर्नु होला
Yes
ReplyDelete[email protected]
ReplyDeletegood job
ReplyDeleteप्रसंशनिय कार्य
ReplyDeleteTraditional format with some grammatical errors.
ReplyDelete
ReplyDeleteसर नमस्कार,
हजुरको ब्लग र आबश्यक फर्म्याट उपयोगी लाग्यो। मेरो विद्यालयको पनि व्लग वनाउने ईच्छा जागेर आएको छ ।तसर्थ हजुरको व्लगको html file वा zip file यही ईमेलमा पठाएर सहयोग गर्नुहुन अनुरोध छ।शुल्क आवश्यक परे पनि दिन तयार छु सर ।
@डम्बर वहादुर थामी
मावि विज्ञान शिक्षक
कालिका मावि दोलखा
ReplyDeleteसर नमस्कार,
हजुरको ब्लग र आबश्यक फर्म्याट उपयोगी लाग्यो। मेरो विद्यालयको पनि व्लग वनाउने ईच्छा जागेर आएको छ ।तसर्थ हजुरको व्लगको html file वा zip file यही ईमेलमा पठाएर सहयोग गर्नुहुन अनुरोध छ।शुल्क आवश्यक परे पनि दिन तयार छु सर ।
@डम्बर वहादुर थामी
मावि विज्ञान शिक्षक
कालिका मावि दोलखा
Great effort. Thank you Keshab sir.
Deleteसर नमस्कार
ReplyDeleteहजुरले प्रविधिमैत्री शिक्षक समाजकाे शिर उच्च राख्ने धेरै प्रयासहरु गर्नुभएकाे छ यसकाे लागि हृदयदेखि नै धन्यवाद विद्यालयलाई आवश्यक पर्ने यस्ता सामग्री निरन्तर उपलव्ध हुने अपेक्षा राख्दछु । याे प्रमाणपत्रमा विद्यार्थीकाे ठेगानामा गाउपालिका उपमहानगरपालिका र महानगरपालिका तिनवटै विकल्पहरु राख्दा भविष्यकाे लागि र सवैकाे लागि उपयाेगि हुने मैले देखे समग्रमा निकै उपयाेगी छ सर धन्यवाद ।
त्रैमासिक माग फारम र त्रैमासिक भुक्तानी भरपाई र वार्षिक कर कट्टी भरपाई समेत पाउन पाए हुन्थाे सर ।
ReplyDeleteसर नमस्कार
ReplyDeleteधेरै राम्रो काम यसको लिङक पाए धेरै आभारि बरु पैसा लाग्ने भए पनि सहयोग को अपेक्षा
Namaskar sir
ReplyDeletepraman patra ko format prayog garn lageko. municipality ko spelling mero ma pura nadekhiyeeko ho ki, ak patak bichar garidinu vayee aavari hunethiyee